back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २३ सोमवार

858 

shares

२३ मंसिर, काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अनुसार आजको विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकका अनुसार आज डिसेम्बर ९ (मंसिर २३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३.६१ पैसा तोकिएको छ भने बिक्रिदर ११४.२१ पैसा तोकिएको छ ।

त्यस्तै युके १ पाउण्डको खरिददर १४९.२६ पैसा रहेको छ भने खरिददर १५०.०५ रहेको छ । साथै युरो १ को खरिददर १२५.६४ र बिक्रिदर १२६.३१ रहेको छ ।

हेर्नुहोस् अन्य मुद्राको कति तोकिएको छ त ?

Rate Request     archives…
Exchange Rate for 09 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.61
114.21
  European Euro
1
125.64
126.31
  UK Pound Sterling
1
149.26
150.05
 Swiss Franc
1
114.72
115.32
  Australian Dollar
1
77.70
78.11
 Canadian Dollar
1
85.70
86.15
  Singapore Dollar
1
83.50
83.94
 Japanese Yen
10
10.46
10.52
 Chinese Yuan
1
16.15
16.23
  Saudi Arabian Riyal
1
30.30
30.46
  Qatari Riyal
1
31.20
31.36
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.93
31.09
  Malaysian Ringgit
1
27.31
27.46
  South Korean Won
100
9.58
9.63
 Swedish Kroner
1
11.96
12.02
  Danish Kroner
1
16.82
16.91
  Hong Kong Dollar
1
14.51
14.59
  Kuwaity Dinar
1
374.40
376.38
  Bahrain Dinar
1
301.32
302.91

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
https://sansarnews.com/180725/

वि.सं.२०७६ मंसिर २३ सोमवार ०८:११ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...