back
CTIZAN AD

काठमाडौँ –निजगढ द्रुत मार्ग साढे चार वर्षमा पूरा हुने

वि.सं.२०७६ मंसिर २४ मंगलवार

840 

shares

२४ मसिंर, काठमाडौँ । काठमाडौँ निजगढ द्रुतमार्गको निर्माण सम्पन्न गर्न अझै करिव साढे चार बर्ष लाग्ने भएको छ । कुल ७२ दशमलव ५ किलोमिटर लामो द्रुतमार्गको निर्माण कार्य वि.सं. २०८१ वैशाखमा सकिने भएको हो ।

सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गर्दै २०८१ वैशाखमा निर्माण सम्पन्न हुने जानकारी दिएको हो । निर्माणको जिम्मा पाएपछि सरकारलाई बुझाइएको डिपिआर पास हुन ५ महिना लागेपछि आयोजना निर्माणको काम केही ढिला हुने भएको सेनाको तर्क छ । मंगलबारको हिमालय टाइम्सबाट

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०८:३९ मा प्रकाशित

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...