थारो नेताहरुलाई कुर्सीमा राखेर कहिले सम्म घाँस हालिरहने ?

अमेरिका, बेलायत वा क्यानाडा जस्ता बिकसित मुलुकहरू विश्वभरिबाट ब्रेन हन्टिङ गर्ने मुलुक रहेछन् । विकासशील देशमा त्यसै ब्रेनको खाँचो छ, त्यसमाथि केही दिमाग र क्षमता भएकाहरू पनि बिदेशले हामी कहाँ आउ कि आउ भनेर रेड कार्पेट ओछ्याएर लगेपछि नेपाल जस्तो मुलुकलाई उभो लगाउने कुन बुद्धि भएका कसले होला त ? बिजुली, टेलिफोन, खानेपानी, फोहरमैला, ईन्टरनेट, … Continue reading थारो नेताहरुलाई कुर्सीमा राखेर कहिले सम्म घाँस हालिरहने ?