घट्दो छ अमेरिकी डलरको मूल्य, हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?

२६ मंसिर, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकका अनुसार आज (डिसेम्बर १२) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ११३.६४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ २७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ९३ पैसा रहेको छ । … Continue reading घट्दो छ अमेरिकी डलरको मूल्य, हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?