back
CTIZAN AD

घट्दो छ अमेरिकी डलरको मूल्य, हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २६ बिहीवार

1K 

shares

२६ मंसिर, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकका अनुसार आज (डिसेम्बर १२) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ११३.६४ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ २७ पैसा र बिक्रिदर १२५ रुपैयाँ ९३ पैसा रहेको छ ।

युके पाउण्ड १ को खरिददर १४८ रुपैया ६६ पैसा रहेको छ भने विक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ५ पैसा र विक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३०.७८ पैसा र विक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३०.३० पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर २९९ रुपैयाँ ८१ पैसा र विक्रिदर ३०१ रुपैयाँ ४० पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३७४ रुपैयाँ ३२ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ ।


Rate Request     archives…
Exchange Rate for 12 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.04
113.64
  European Euro
1
125.27
125.93
  UK Pound Sterling
1
148.66
149.45
 Swiss Franc
1
114.78
115.39
  Australian Dollar
1
77.29
77.70
 Canadian Dollar
1
85.42
85.87
  Singapore Dollar
1
83.13
83.57
 Japanese Yen
10
10.40
10.46
 Chinese Yuan
1
16.06
16.14
  Saudi Arabian Riyal
1
30.14
30.30
  Qatari Riyal
1
31.05
31.21
  Thai Baht
1
3.74
3.75
  UAE Dirham
1
30.78
30.94
  Malaysian Ringgit
1
27.14
27.29
  South Korean Won
100
9.47
9.52
 Swedish Kroner
1
11.98
12.04
  Danish Kroner
1
16.76
16.85
  Hong Kong Dollar
1
14.47
14.55
  Kuwaity Dinar
1
372.35
374.32
  Bahrain Dinar
1
299.81
301.40

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

 

हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले तोकेको आजको बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०८:४८ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...