back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले तोकेको आजको बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ मंसिर २५ बुधवार

1K 

shares

२५ मंसिर, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ । बैंकका अनुसार आज ( डिसेम्बर ११) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३.७८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ४४ र बिक्रिदर १२६ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैया २२ पैसा रहेको छ भने विक्रिदर १५० रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र विक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३०.८१ पैसा र विक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३०.३४ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३ सय रुपैयाँ १६ पैसा र विक्रिदर ३ सय १ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती डिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ १८ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।

Rate Request     archives…
Exchange Rate for 11 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.18
113.78
  European Euro
1
125.44
126.11
  UK Pound Sterling
1
149.22
150.01
 Swiss Franc
1
114.86
115.47
  Australian Dollar
1
77.09
77.50
 Canadian Dollar
1
85.49
85.94
  Singapore Dollar
1
83.23
83.67
 Japanese Yen
10
10.43
10.48
 Chinese Yuan
1
16.08
16.16
  Saudi Arabian Riyal
1
30.18
30.34
  Qatari Riyal
1
31.08
31.25
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.81
30.98
  Malaysian Ringgit
1
27.18
27.32
  South Korean Won
100
9.49
9.54
 Swedish Kroner
1
11.88
11.94
  Danish Kroner
1
16.79
16.88
  Hong Kong Dollar
1
14.46
14.54
  Kuwaity Dinar
1
372.72
374.69
  Bahrain Dinar
1
300.16
301.75

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आजको बजारमा कति छ विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ मंसिर २५ बुधवार ०८:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...