back
CTIZAN AD

लोकसेवा आयोग :शाखा अधिकृतमा खुल्यो अहिलेसम्मकै ठूलो मात्रामा विज्ञापन

वि.सं.२०७६ मंसिर २५ बुधवार

891 

shares

२५ मसिंर, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतिय श्रेणी (अप्राविधिक) पदहरुको विज्ञपान गरेको छ ।

आयोगले १ हजार ९६ शाखा अधिकेतका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले एक सूचना निकाल्दै, राजपत्रांकित तेतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि विज्ञापन गरेको हो ।

आयोगले सार्वजनिक गरेको विज्ञापन अनुसार, न्याय सेवामा खुला र समावेशी गरि २०५ जना, कानुनमा खुला र समावेशी गरि ३५ जना, सरकारी वकीलमा खुला र समावेशी गरि १५ जना गरि न्यायमा जम्मा २५५ जना माग गरिएको छ । यसै गरि, पराष्ट्रमा खुला र समावेशी गरि ३ जना सामान्य प्रशासनमा खुला र समावेशी गरि ३९२ जना लेखामा खुला र समावेशी गरि २३ जना, राजस्वमा खुला र समावेशी गरि ४९ जना, लेखापरिक्षणमा खुला र समावेशी गरि २९ जना संसदमा खुला र समावेशी १८ जना गरि जम्मा एकिकृत जम्मा ५१३ माग गरिएको छ ।

न्याय सेवा र एकिकृत गरि जम्मा ७६८ जना शाखा अधिकृत मागरिएको छ । दरखास्त विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र पुस गतेभित्र साधारण दस्तुर तिरेर र (पुस २२ गतेसम्म) हप्तासम्म दोब्वर दस्तुर तिरेर अनलाइन दरखास्त दिन सकिनेछ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:२७ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...