नेता सफल र कर्मचारी असफल हुँदैन

आज नेपालको कर्मचारीतन्त्रको अवस्था जे जस्तो छ, त्यो वर्तमान राजनीतिक दल र नेताहरूको कर्मको स्वाभाविक नतिजा नै हो । प्रतिभाशाली परीक्षित कर्मचारी कच्चा पदार्थका रूपमा सरकारी सेवा प्रवेश गरेका हुन्छन् । तिनलाई उपयुक्त, सीपयुक्त, ईमान्दार, सक्षम, समयानुकूल प्रशिक्षित गर्दै सरकारले बनाउदै लाने हो । अनुकूल संस्थागत परिवेश र व्यवस्था सरकारले मिलाउदै लैजाने हो । उसलाई … Continue reading नेता सफल र कर्मचारी असफल हुँदैन