धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा प्रहरीका इन्सपेक्टर पनि

२८ मंसिर, धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा प्रहरी इन्सपेक्टर सहित तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति स्थानीय राजेश शाहको घर नजिक बम रहेको खबर पाउनासाथ धनुषा प्रहरी कार्यालयबाट प्रहरी इन्सपेक्टर अमिर कुमार दाहालको टोली त्यहाँ पुगेको थियो । तर, बम हेर्दाहेर्दै विस्फोट हुँदा घाईते भएका सातजना मध्ये … Continue reading धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा प्रहरीका इन्सपेक्टर पनि