दोलखाबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु,१८ घाईते

२९ मंसिर, काठमाण्डौं । दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर आउँदै गरेको बस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं ६ मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बिहान सवा ८ बजे भएको उक्त बा ४ ख ४४६८ नम्बरको रिर्जभ बस ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको र १८ जना घाईते भएको … Continue reading दोलखाबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु,१८ घाईते