back
CTIZAN AD

दोलखाबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु,१८ घाईते

वि.सं.२०७६ मंसिर २९ आइतवार

885 

shares

२९ मंसिर, काठमाण्डौं । दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर आउँदै गरेको बस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं ६ मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

बिहान सवा ८ बजे भएको उक्त बा ४ ख ४४६८ नम्बरको रिर्जभ बस ६ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको र १८ जना घाईते भएको सिन्धुपाल्चोक प्रहरीका इन्सपेक्टर गणेश खनालले संसारन्युजलाई जानकारी दिएका छन् ।

घाईतेहरुको उद्धार भइरहेको पनि उनले बताएका छन् । दुर्घटना के कारण भएको भन्ने खुल्न नसकेको पनि इन्सपेक्टर खनालले जानकारी दिएका छन् ।

वि.सं.२०७६ मंसिर २९ आइतवार ०९:२१ मा प्रकाशित

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत...

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य...