बस दुर्घटनाको खबरबाट नेता नेपाल स्तब्ध, सरकारको ध्यानाकर्षण
२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीं(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटना सुनेर आफू स्तब्ध भएको बताएका छन् । दोलखा जिल्लाको कालिन्चोकबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु एवम् ठूलो संख्यामा घाइते भएको खबर सुन्दा स्तब्ध भएको … Continue reading बस दुर्घटनाको खबरबाट नेता नेपाल स्तब्ध, सरकारको ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed