back
CTIZAN AD

बस दुर्घटनाको खबरबाट नेता नेपाल स्तब्ध, सरकारको ध्यानाकर्षण

वि.सं.२०७६ मंसिर २९ आइतवार

750 

shares

२९ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीं(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटना सुनेर आफू स्तब्ध भएको बताएका छन् ।

दोलखा जिल्लाको कालिन्चोकबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु एवम् ठूलो संख्यामा घाइते भएको खबर सुन्दा स्तब्ध भएको बताएका छन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे दुःख व्यक्त गरेका हुन् ।

उनले घटनामा ज्यान गुमानेहरुहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना साथै घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पछिल्ला दिनमा भएका सडक दुर्घटना कम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन् ‘पछिल्लो समयमा सडक दुर्घटना बढी ठूलो जनधनको क्षति भएको प्रति गंभीर भई सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकार सहित सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’

दोलखाबाट भक्तपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु,१८ घाईते

वि.सं.२०७६ मंसिर २९ आइतवार १०:३२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...