back
CTIZAN AD

भारत र वेस्टइंडिज बिचको पहिलो ODI आज हुदैँ

वि.सं.२०७६ मंसिर २९ आइतवार

807 

shares

२९ मंसिर काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको तिन खेलको ODI श्रृखला आजबाट सुरु हुदैँ छ । भारत र वेस्टइंडिजले पहिलो ODI चेन्नाईमा खेल्ने छन । भारतका ओपनर शिखर धवन र बलर भुवनेश्वर कुमार चोटका कारण टिमबाट बाहिरीएका छन् । शिखर धवनको स्थानमा मयंक अग्रवाल र भुवनेश्वर कुमारको स्थानमा सारदुल ठाकुरलाई टिममा बेलाईएको छ । वेस्टइंडिजका इभिन लुइसले पनि चोटका कारण पहिलो खेल गुमाउने सक्ने सम्भावना प्रवल रहेको छ ।

खेल नेपाली समय अनुसार दिउँसो १:४५ बाट सुरु हुने छ ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १०:४४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...