back
CTIZAN AD

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

वि.सं.२०८३ जेठ ११ सोमवार

576 

shares

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको छ ।

सामसङका अनुसार यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो । जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ ।

यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागुहुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकिनेछ ।

यो अफरअन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्छन् । साथै, २४ महिनासम्मका एक्सटेण्ड इएमइ सुविधा पनि उपलब्द छ । वाशिंग मेशिनको किस्ता मासिक रु १,३७० देखि र रेफ्रिजरेटरको किस्ता मासिक रु १,४०८ देखि सुरु हुन्छ । यसलेमहिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्नेबनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउँछ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्धारा सामसङ इन्स्टा फाईनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमइ योजनामा उपकरणहरू खरिद गर्न सक्नेछन ।

जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ । नयाँ सामसङ होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपाल भरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् । अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसङ स्टोरमा गएर विवरण बुझ्न सकिने छ ।

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५५ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...