पंफा र अष्टलक्ष्मीको आक्रोश, कम्तिमा संबैधानिक प्रावधान त पुर्याउ
२ पुष, काठमाण्डौं । सबै प्रकारका वर्गिय शोषणसहित लिंगीय असमानता हटाउन लडेको नेपाल कम्युनिष्ट पार्टीभित्र सचिवालय बैठकमा पुरुष मात्र बस्दा कुनै खिन्नता नभएकोमा महिला नेतृत्वहरुले क्षोभ प्रकट गरेका छन् । समाज रुपान्तरणको संवाहक ठानिने नेपाल कम्युनिष्ट पार्टीको सबैभन्दा माथिल्लो कमिटी सचिवालयमा १ जना पनि महिला नराखिएको र स्थायी कमिटी हुँदैं केन्द्रीय कमिटी र प्रदेश तथा … Continue reading पंफा र अष्टलक्ष्मीको आक्रोश, कम्तिमा संबैधानिक प्रावधान त पुर्याउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed