प्याजको भाउ केजीको २२५ बढी पुग्यो, हेर्नुहोस् अन्य तरकारीको मूल्य कति छ त ?

५ पुष, काठमाण्डौं । आजको बजारमा भारतीय प्याजको भाउ उपभोक्ता मूल्य १२५ रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (पुष ५) को बजारमा भारतीय प्याजको भाउ २२५ रुपैयाँकेजी खुद्रा मूल्य राखिएको छ । तर उपभोक्ताले २२५ रुपैयाँ भन्दा ५–१० रुपैयाँ बढी मूल्य तिरेर खरिद गरिरहेका छन् । त्यस्तै चाइनिज प्याजको … Continue reading प्याजको भाउ केजीको २२५ बढी पुग्यो, हेर्नुहोस् अन्य तरकारीको मूल्य कति छ त ?