back
CTIZAN AD

प्याजको भाउ केजीको २२५ बढी पुग्यो, हेर्नुहोस् अन्य तरकारीको मूल्य कति छ त ?

वि.सं.२०७६ पुस ५ शनिवार

783 

shares

५ पुष, काठमाण्डौं । आजको बजारमा भारतीय प्याजको भाउ उपभोक्ता मूल्य १२५ रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (पुष ५) को बजारमा भारतीय प्याजको भाउ २२५ रुपैयाँकेजी खुद्रा मूल्य राखिएको छ । तर उपभोक्ताले २२५ रुपैयाँ भन्दा ५–१० रुपैयाँ बढी मूल्य तिरेर खरिद गरिरहेका छन् ।

त्यस्तै चाइनिज प्याजको भाउ पनि बढेको छ । आजको बजारमा चाइनिज प्याजको खुद्रा मूल्य प्रतिकेजी न्यूनतम् १९० देखि २०० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यस्तै अन्य तरकारीमा सिजनको काउली पनि घट्न सकेको छैन् । गत वर्ष यो समयमा ३० देखि ४० रुपैयाँ किलोमा बिक्रि हुने काउली उपभोक्ता मूल्य बढीमा १०५ रुपैयाँ तोकिएको भएपनि उपभोक्ताले त्यो बढी तिरेर खरिद गरिरहनु परेको उपभोक्ताको गुनासो छ ।

हेर्नुहोस् यस्तो छ अन्य तरकारीको भाउ

दैनिक थोक मूल्य विवरण
पौष  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० २५ २२
गोलभेडा सानो(टनेल) के जी २० ३० २५
गोलभेडा सानो(भारतीय) के जी २५ ३० २८
गोलभेडा सानो(तराई) के जी ३० ३५ ३३
अालु रातो के.जी. ५६ ५८ ५७
आलु रातो(भारतीय) के जी ५१ ५३ ५२
प्याज सुकेको भारतीय के.जी. २०० २१० २०५
सुकेको प्याज चाइनिज केजी १५० १६० १५५
गाजर(लोकल) के.जी. ७५ ८० ७८
गाजर(तराई) केजी ७० ७५ ७२
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ६५ ७० ६८
स्थानीय काउली(ज्यापु) केजी ८० ९० ८५
काउली तरार्इ के.जी. ५५ ६० ५८
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी(लोकल) के.जी. ६० ७० ६५
घिउ सिमी(हाइब्रीड) केजी ६० ७० ६५
टाटे सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. ८५ ९० ८८
लौका के.जी. ४५ ५० ४८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ४० ४५ ४२
भिण्डी के.जी. ८० ९० ८५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३३० ३४० ३३५
ब्रोकाउली के.जी. ७५ ८० ७८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १८० १९० १८५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ५० ६० ५५
काक्रो(हाइब्रीड) के जी ३० ४० ३५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

 

दैनिक खुद्रा मूल्य विवरण
पौष  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० १०१ ९०
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ७० ८० ७५
प्याज सुकेको भारतीय के.जी. २२० २३० २२५
सुकेको प्याज चाइनिज केजी १९० २०० १९५
गाजर(लोकल) के.जी. १०० ११० १०५
गाजर(तराई) केजी ९० १०० ९५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. ९० १०० ९५
स्थानीय काउली(ज्यापु) केजी १०० ११० १०५
काउली तरार्इ के.जी. ८० ९० ८५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. १०० ११० १०५
मकै बोडी केजी १०० ११० १०५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १२० १३० १२५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ४५ ४३
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ३५० ३६० ३५५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ८० ९० ८५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

यस्तो छ आज (पुष ४ गते) को बजारमा तरकारीको भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ५ शनिवार ०८:२४ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...