हेर्नुहोस् कति छ त आजको बजारमा बिदेशी मुद्राको भाउ ?

६ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (पुष ६–डिसेम्बर २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रिदर १२६ … Continue reading हेर्नुहोस् कति छ त आजको बजारमा बिदेशी मुद्राको भाउ ?