६ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (पुष ६–डिसेम्बर २२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ९६ पैसा र बिक्रिदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ ।
यसैगरी युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ८० पैसा र विक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।
हेर्नुहोस् अन्य मुद्राको भाउ कति छ त ?
| Rate Request | archives… | |
| Exchange Rate for 22 December 2019 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको भाउ
वि.सं.२०७६ पुस ६ आइतवार ०८:२७ मा प्रकाशित




























