back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सको दोस्रो खेल आज

वि.सं.२०७६ पुस ६ आइतवार

819 

shares

पौष ६ काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आफ्नो दोस्रो खेल आज होबार्ट हरिकेन्स विरुद्ध खेल्न गईरहेको छ । पहिलो खेलमा मेलबर्न स्टार्सले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो । पहिलो खेलमा मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ३९ बलमा ८३ रनको विस्फोटक पारी खेलेका थिए । नेपाली स्टार सन्दिप लामिछानेले पनि पहिलो खेलमा खेल्ने मौका पाएका थिए । उनले पहिलो खेलमा ४ ओभर गर्दै ३८ रन दिएर १ विकेट लिएका थिए । आजको खेलमा पनि उनी प्लेइंग इलेवनमा पर्ने सम्भावना उच्च रहेका छ ।

खेल नेपाली समय अनुसार आज बिहान ९ः३० बाट सुरु हुनेछ ।

वि.सं.२०७६ पुस ६ आइतवार ०८:२८ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...