back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको भाउ

वि.सं.२०७६ पुस ४ शुक्रवार

1K 

shares

४ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ । बैंकका अनुसार आज ( पुष ४ डिसेम्बर २० ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ १५ र बिक्रिदर १२६ रुपैयाँ ८२ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४८ रुपैया ४५ पैसा रहेको छ भने विक्रिदर १४९ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र विक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र विक्रिदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३ सय रुपैयाँ ६४ पैसा र विक्रिदर ३०२ रुपैयाँ २३ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३ सय ७३ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ ४१ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।

Rate Request     archives…
Exchange Rate for 20 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.36
113.96
  European Euro
1
126.15
126.82
  UK Pound Sterling
1
148.45
149.24
 Swiss Franc
1
115.63
116.25
  Australian Dollar
1
77.90
78.31
 Canadian Dollar
1
86.40
86.86
  Singapore Dollar
1
83.62
84.06
 Japanese Yen
10
10.35
10.41
 Chinese Yuan
1
16.17
16.26
  Saudi Arabian Riyal
1
30.22
30.38
  Qatari Riyal
1
31.13
31.30
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
30.86
31.03
  Malaysian Ringgit
1
27.37
27.51
  South Korean Won
100
9.72
9.77
 Swedish Kroner
1
12.05
12.12
  Danish Kroner
1
16.88
16.97
  Hong Kong Dollar
1
14.54
14.61
  Kuwaity Dinar
1
373.43
375.41
  Bahrain Dinar
1
300.64
302.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:३५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...