back
CTIZAN AD

लोकसेवा पास गर्दापनि स्विकारिदैन दृष्टिविहीन शिक्षकको नियुक्ति

वि.सं.२०७६ पुस ४ शुक्रवार

765 

shares

४ पुस, काठमाडौँ । प्रधानाध्यापकले नै नियुक्तिपत्र नस्विकारेपछि २८ वर्षीय सन्तोष तिमल्सिना एक महिनादेखि अन्योलमा छन् ।

शिक्षक महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका ललितपुरको खोकनास्थित रुद्रायणी माविका प्रअ बाबुराम थापाले दृष्टिबिहीन तिमल्सिनालाई एक महिनादेखि हाजिर गर्न दिएका छैनन् । उनले हालैमात्र प्राथमिक तहमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका छन् ।

तिमिल्सनालाई ललितपुरको शिक्षा विकास तथा समन्वय इकाइले कार्तिक २७ मा स्थायी नियुक्ति दिएको पत्रमा उल्ल्ेख छ । इकाइ प्रमुख योगेन्द्रप्रसाद बरालले विभिन्न पाँच निकायलाई बोधााार्थसहित नियुक्तिपत्र दिएको बताए । शुक्रबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ पुस ४ शुक्रवार ०८:३२ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...