कस्तो छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

७ पुष, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ । समितिका अनुसार आज (पुष ७) को बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी न्यूनतम् १९० देखि अधिकतम् २०० रुपैयाँ केजी रहेको छ । साथै चाइनीज प्याज भने न्यूनतम् १४० देखि १४५ रुपैयाँ केजी सम्ममा विक्रि भइरहेको छ … Continue reading कस्तो छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण