back
CTIZAN AD

कस्तो छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ७ सोमवार

891 

shares

७ पुष, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजारमा तरकारीको भाउ यसप्रकार तोकेको छ ।

समितिका अनुसार आज (पुष ७) को बजारमा भारतीय प्याजको थोक मूल्य प्रतिकेजी न्यूनतम् १९० देखि अधिकतम् २०० रुपैयाँ केजी रहेको छ । साथै चाइनीज प्याज भने न्यूनतम् १४० देखि १४५ रुपैयाँ केजी सम्ममा विक्रि भइरहेको छ ।

त्यस्तै आजको बजारमा भारतीय तथा स्थानीय टमाटरको थोक मूल्य प्रतिकेजी ३५ देखि ४८ रुपैयाँ केजी रहेको छ । त्यस्तै स्थानीय (ज्यापु) काउलीको मूल्य थोकमा न्यूनतम् ८० देखि अधिकतम् ९० रुपैयाँ केजी रहेको छ भने तराई तथा ६५ देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तो छ आजको थोक तथा खुद्राको मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
पौष  ७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ३५ ४० ३८
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
गोलभेडा सानो(तराई) के जी ४० ४५ ४२
अालु रातो के.जी. ५६ ५८ ५७
आलु रातो(भारतीय) के जी ५१ ५३ ५२
प्याज सुकेको भारतीय के.जी. १९० २०० १९५
सुकेको प्याज चाइनिज केजी १४० १५० १४५
गाजर(लोकल) के.जी. ८५ ९० ८८
गाजर(तराई) केजी ८० ८५ ८२
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(तराई) केजी ३० ४० ३५
बन्दा(नरिवल) केजी ३५ ४० ३८
काउली स्थानिय के.जी. ७० ७५ ७२
स्थानीय काउली(ज्यापु) केजी ८० ९० ८५
काउली तरार्इ के.जी. ६५ ७० ६८
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. ६५ ७० ६८
घिउ सिमी(लोकल) के.जी. ६५ ७० ६८
घिउ सिमी(हाइब्रीड) केजी ६५ ७० ६८
टाटे सिमी के.जी. ५० ५५ ५३
तितो करेला के.जी. ८५ ९० ८७
लौका के.जी. ५० ५५ ५२
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ९५ १०० ९८
पिंडालू के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५५ ६० ५८
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १०० ११० १०५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ५० ६० ५५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी १४० १५० १४५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ४५ ५० ४८
खुर्सानी हरियो(बुलेट) के जी ४५ ५० ४८
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८
दैनिक खुद्रा मूल्य विवरण
पौष  ७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ७० ८० ७५
प्याज सुकेको भारतीय के.जी. २२० २३० २२५
सुकेको प्याज चाइनिज केजी १९० २०० १९५
गाजर(लोकल) के.जी. ११० १२० ११५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(तराई) केजी ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. १०० ११० १०५
स्थानीय काउली(ज्यापु) केजी ११० १२० ११५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ७० ८० ७५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १२० १३० १२५
पिंडालू के.जी. ७० ८० ७५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १५० १६० १५५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १७० १८० १७५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

यस्तो छ आजको तरकारीको मूल्य हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ७ सोमवार ०८:२४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...