back
CTIZAN AD

१० विद्यार्थीका लागि ८ जना शिक्षक

वि.सं.२०७६ पुस ७ सोमवार

654 

shares

७ पुस, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १ मा रहेको श्री मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ ।

कुनै कक्षामा झ्याल ढोका छैन भने कुनै कक्षाकोठाको पर्खाल नै भत्किएको छ । ५ कक्षासम्म पढाइ हुने सो विद्यालयमा आठ जना शिक्षकको दरबन्दी रहेको छ ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुर १ पुलचोकस्थित श्री मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयमा दैनिक १० भन्दा बढी विद्यार्थी कहिल्यै पुग्दैनन् । विद्यार्थी नै नआएपछि ती १० विद्यार्थीलाई पढाउनुको साटो शिक्षक गफमै मस्त हुन्छन् । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ७ सोमवार ०८:३३ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...