back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको पुर्ण विवरण

वि.सं.२०७६ पुस ७ सोमवार

876 

shares

७ पुष, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज ( पुष ७-डिसेम्बर २३ ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७५ र बिक्रिदर १२६ रुपैयाँ ४१ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४७ रुपैया ५४ पैसा रहेको छ भने विक्रिदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र विक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३०१ रुपैयाँ ०२ पैसा र विक्रिदर ३०२ रुपैयाँ ६१ पैसा रहेको छ । साथै कुवेती डिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ८२ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

Rate Request     archives…
Exchange Rate for 23 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.50
114.10
  European Euro
1
125.75
126.41
  UK Pound Sterling
1
147.54
148.32
 Swiss Franc
1
115.49
116.10
  Australian Dollar
1
78.30
78.72
 Canadian Dollar
1
86.32
86.78
  Singapore Dollar
1
83.75
84.20
 Japanese Yen
10
10.37
10.43
 Chinese Yuan
1
16.20
16.28
  Saudi Arabian Riyal
1
30.26
30.42
  Qatari Riyal
1
31.17
31.33
  Thai Baht
1
3.76
3.78
  UAE Dirham
1
30.90
31.06
  Malaysian Ringgit
1
27.42
27.56
  South Korean Won
100
9.79
9.84
 Swedish Kroner
1
12.06
12.13
  Danish Kroner
1
16.83
16.91
  Hong Kong Dollar
1
14.56
14.64
  Kuwaity Dinar
1
373.85
375.82
  Bahrain Dinar
1
301.02
302.61

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् कति छ त आजको बजारमा बिदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ पुस ७ सोमवार ०८:४४ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...