back
CTIZAN AD

अष्ट ज का एजेण्डा अब संसदमा पुर्याउने

वि.सं.२०७६ पुस ७ सोमवार

828 

shares

७ पुष, काठमाण्डौं । कर्णाली प्रदेश मगुका संघीय सांसद मोहन बानियाले अष्ट जले पक्रेका एजेण्डा अब संसदमा उठाउने बताएका छन् ।

अष्ट ज अभियान नेपालको धोविधारास्थित कार्यालयमा शनिबार स्वागत तथा आजीवन सदस्यता ग्रहण गर्दै सांसद बानियाले जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जनशक्ति र जराजुरीको सहि पहिचान, संरक्षण, संबद्र्धन, व्यवसायिक उत्पादन र न्यायोचित वितरणबाट मात्रै मुलुकको समृद्धि हुने कुरोलाई महत्वका साथ संसदमा उठाउने र उत्पादन आन्दोलन बढाउन सक्रिय हुने बताएका छन् ।

सो अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले माटोलाई सेवा गर्ने र उत्पादनमार्फत् स्वाधीन अर्थतन्त्र निर्माणमा योगदान पुर्याउनेहरु एकजुट हुँदै जानपुर्ने बताएका थिए भने महासचिव निलकण्ठ तिवारीले समाजवाद र उत्पादन संस्कृतिको विषय व्यवहारिक बनाउन अभियान प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

सो कार्यक्रममा अभियानका सचिव दीपक दाहाल, कृष्णराम मगराती, चन्दा थापा, प्रकाश नेपाल, चन्द्र शर्मा लगायतका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ पुस ७ सोमवार ०८:५४ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...