यस्तो छ आजको विदेशी मुद्राको पुर्ण विवरण

७ पुष, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज ( पुष ७-डिसेम्बर २३ ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ७५ र बिक्रिदर १२६ रुपैयाँ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको पुर्ण विवरण