महावीर पुनले बनाउँदै बाँदर धपाउने मेसीन

७ पुस, काठमाडौँ । पाठकवृन्द, यदि तपाई बाँदर वा अन्य बन्यजन्तु बाट पिडित हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ । नेपालका वैज्ञानिक डा. महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्रले बाँदर सहित वन्यजन्तु लखेट्ने मेसीन बनाउन थालेको बताएको छ । देशका धेरै ठाउँमा बाँदरको आतङ्कनै बढेपछि बाँदर धपाउने मेसिन बनाउन धेरै पटक आग्रह … Continue reading महावीर पुनले बनाउँदै बाँदर धपाउने मेसीन