आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस (पुस ८ गते) को राशिफल

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। सोमवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। आलोचकहरूले पनि प्रशंसा गर्न थाल्नेछन्। लाभप्रद कामको जिम्मेवारी हातलागी हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नुका साथै … Continue reading आज मंगलबार गणेश भगवानको दर्शन गरी पढ्नुहोस (पुस ८ गते) को राशिफल