उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजिनामा
८ पुष, काठमाण्डौं । उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रीपदबाट राजिनामा दिएका छन् । समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका मन्त्री यादवले पुष ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सुझाव समिति गठन गर्ने प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछि हटेको भन्दै मन्त्री यादवले … Continue reading उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजिनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed