back
CTIZAN AD

उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजिनामा

वि.सं.२०७६ पुस ८ मंगलवार

1.4K 

shares

८ पुष, काठमाण्डौं । उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रीपदबाट राजिनामा दिएका छन् ।

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष  समेत रहेका  मन्त्री यादवले पुष ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सुझाव समिति गठन गर्ने प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछि हटेको भन्दै मन्त्री यादवले राजिनामा दिएको बताएका छन् ।

‘मैले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडि हटेको तथा सहमतिलाई एकतर्फि रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधार सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’ मन्त्री यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १५:५० मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...