यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ

९ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ । बैंकका अनुसार आज ( पुष ९ डिसेम्बर २५ ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ९४ पैसा … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ