back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ

वि.सं.२०७६ पुस ९ बुधवार

1.1K 

shares

९ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ ।

बैंकका अनुसार आज ( पुष ९ डिसेम्बर २५ ) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ९४ पैसा र बिक्रिदर १२६ रुपैयाँ ६० पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४७ रुपैया १९ पैसा रहेको छ भने विक्रिदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र विक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र विक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रिदर ३० रुपैयाँ४७ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र विक्रिदर ३०३ रुपैयाँ २३ पैसा रहेको छ । कुवेती डिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८० पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ४९ पैसा र विक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ ।

हेर्नुहोस् पूर्ण विवरण

Rate Request     archives…
Exchange Rate for 25 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.73
114.33
  European Euro
1
125.94
126.60
  UK Pound Sterling
1
147.19
147.96
 Swiss Franc
1
115.84
116.45
  Australian Dollar
1
78.69
79.10
 Canadian Dollar
1
86.41
86.86
  Singapore Dollar
1
83.92
84.36
 Japanese Yen
10
10.40
10.45
 Chinese Yuan
1
16.23
16.32
  Saudi Arabian Riyal
1
30.31
30.47
  Qatari Riyal
1
31.24
31.40
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
30.96
31.13
  Malaysian Ringgit
1
27.49
27.64
  South Korean Won
100
9.79
9.84
 Swedish Kroner
1
12.05
12.12
  Danish Kroner
1
16.86
16.95
  Hong Kong Dollar
1
14.60
14.68
  Kuwaity Dinar
1
374.80
376.77
  Bahrain Dinar
1
301.64
303.23

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आज (पुष ८) को बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ पुस ९ बुधवार ०९:०१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...