back
CTIZAN AD

कति छ त आजको बजारमा तरकारीको मूल्य ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस ९ बुधवार

771 

shares

९ पुष, काठमाण्डौं । कालिमाटी फलफलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ ।

आज (पुष ९) गतेको बजारमा भारतीय प्याजको खुद्रा मूल्य न्यूनतम् २२५ देखि अधिकतम् २३० रुपैयाँ केजी रहेको छ भने चाइनिज प्याजको मूल्य प्रतिकेजी १९० देखि २०० रुपैयाँमा विक्रि भइरहेको समितिको विवरणमा रहेको छ ।

यस्तो छ थोक तथा खुद्राको पूर्ण विवरण

दैनिक थोक मूल्य विवरण
पौष  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० ३० २५
गोलभेडा सानो(टनेल) के जी २५ ३० २८
गोलभेडा सानो(भारतीय) के जी ३० ३५ ३३
गोलभेडा सानो(तराई) के जी ३० ३५ ३३
अालु रातो के.जी. ५६ ५८ ५७
आलु रातो(भारतीय) के जी ५० ५२ ५१
प्याज सुकेको भारतीय के.जी. १९० २०० १९५
सुकेको प्याज चाइनिज केजी १४० १५० १४५
गाजर(लोकल) के.जी. ७५ ८० ७८
गाजर(तराई) केजी ७० ७५ ७२
बन्दा(लोकल) के.जी. ३५ ४० ३८
बन्दा(तराई) केजी ३५ ४० ३८
बन्दा(नरिवल) केजी ३८ ४० ३९
काउली स्थानिय के.जी. ७५ ८० ७८
स्थानीय काउली(ज्यापु) केजी ८० ८५ ८२
काउली तरार्इ के.जी. ६२ ७० ६७
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ४० ४५ ४२
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ७५ ८० ७८
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ५५ ६० ५८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ७५ ८० ७८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ९५ १०० ९८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ५५ ६० ५८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५५ ६० ५८
च्याउ(कन्य) के.जी. १३० १४० १३५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. ६५ ७० ६८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २७० २८० २७५
पार्सले के.जी. २७० २८० २७५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० ११० १००
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० १२० ११०
काक्रो(लोकल) के.जी. ५० ६० ५५
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ४५ ५० ४८
खुर्सानी हरियो(बुलेट) के जी ४५ ५० ४८
खुर्सानी हरियो(अकबरे) के जी १९० २०० १९५
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ६० ७० ६५
लसुन सुकेको चाइनिज के.जी. २१० २२० २१५
लसुन सुकेको नेपाली के.जी. २१० २२० २१५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८
दैनिक खुद्रा मूल्य विवरण
पौष  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ८० ९० ८५
ठूलो गोलभेडा(भारतीय) केजी ८० ९० ८५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ५० ६० ५५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ५० ६० ५५
अालु रातो के.जी. ७० ८० ७५
आलु रातो(भारतीय) के जी ७० ८० ७५
प्याज सुकेको भारतीय के.जी. २२० २३० २२५
सुकेको प्याज चाइनिज केजी १९० २०० १९५
गाजर(लोकल) के.जी. १०० ११० १०५
गाजर(तराई) केजी ९० १०० ९५
बन्दा(लोकल) के.जी. ६० ७० ६५
बन्दा(तराई) केजी ६० ७० ६५
बन्दा(नरिवल) केजी ६० ७० ६५
काउली स्थानिय के.जी. १०० ११० १०५
स्थानीय काउली(ज्यापु) केजी १२० १३० १२५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. १०० ११० १०५
मकै बोडी केजी ९० १०० ९५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ७० ८० ७५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १२० १३० १२५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ७० ८० ७५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १५० १६० १५५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १५० १६० १५५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. ३१० ३२० ३१५
पार्सले के.जी. ३१० ३२० ३१५
सौफको साग के.जी. ३१० ३२० ३१५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ८० ९० ८५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १८० २०० १९०
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ४१० ४२० ४१५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

हेर्नुहोस् आज (पुष ८ गते) को नेपाली बजारमा कस्तो छ त तरकारीको मूल्य

वि.सं.२०७६ पुस ९ बुधवार ०८:५३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...