तपाईको आज(पुस ११ गते) को राशिफल

मेष राशि— (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अवसर हातलागी नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। तत्कालै समस्या समाधान नहुन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आराम … Continue reading तपाईको आज(पुस ११ गते) को राशिफल