‘जाबो १० अर्बका लागि विधिको धोति फुत्काउदै लज्जित हुनुपर्ने’

करिब रू १५ खर्बको बजेट खेलाउने मुलुकले कुनै अर्को मुलुकले वर्षको रू १० अर्ब दिन्छ भन्दैमा कथित बिद्वानहरूले र्याल काड्नुपर्ला र ? कुनै हितैषी मुलुकले सहयोग दिने भए खुरूक्क बिनाशर्त देओस् । त्यसमा मुलुकमा बिद्यमान ऐन, कानुन, नीति, प्रणालीलाई मानेर काम गर भने भइहाल्यो । जनतालाई सहयोग गरेको हो भने मुलुकको संविधान, ऐन , कानुन … Continue reading ‘जाबो १० अर्बका लागि विधिको धोति फुत्काउदै लज्जित हुनुपर्ने’