यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२० पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ । बैंकका अनुसार आज पुष २० (जनवरी ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ५३ पैसा … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?