back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ पुस २० आइतवार

759 

shares

२० पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ ।

बैंकका अनुसार आज पुष २० (जनवरी ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४९ रुपैया ८२ पैसा रहेको छ भने विक्रिदर १५० रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र विक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३०३ रुपैयाँ ०३ पैसा र विक्रिदर ३०५ रुपैयाँ ४८ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३८० रुपैयाँ, ०१ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ९३पैसा र विक्रिदर २८ रुपैयाँ ०८ पैसा रहेको छ ।

कति छ त हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण

Exchange Rate for 05 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
114.58
115.18
  European Euro
1
127.53
128.20
  UK Pound Sterling
1
149.82
150.61
 Swiss Franc
1
117.69
118.30
  Australian Dollar
1
79.47
79.89
 Canadian Dollar
1
88.18
88.64
  Singapore Dollar
1
84.86
85.30
 Japanese Yen
10
10.60
10.66
 Chinese Yuan
1
16.43
16.52
  Saudi Arabian Riyal
1
30.54
30.70
  Qatari Riyal
1
31.47
31.63
  Thai Baht
1
3.80
3.82
  UAE Dirham
1
31.20
31.36
  Malaysian Ringgit
1
27.93
28.08
  South Korean Won
100
9.82
9.87
 Swedish Kroner
1
12.13
12.19
  Danish Kroner
1
17.06
17.15
  Hong Kong Dollar
1
14.73
14.81
  Kuwaity Dinar
1
378.03
380.01
  Bahrain Dinar
1
303.89
305.48

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आज (पुष १८) को विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ पुस २० आइतवार ०८:२२ मा प्रकाशित

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...