back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आज (पुष १८) को विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ पुस १८ शुक्रवार

963 

shares

१८ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज पुष १८ गते (जनवरी ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ५० पैसा र बिक्रिदर १२८ रुपैयाँ १७ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १५० रुपैया २९ पैसा रहेको छ भने विक्रिदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

हेर्नुहोस् कति छ त अन्य मुद्राको विवरण ?


Rate Request     archives…
Exchange Rate for 03 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.90
114.50
  European Euro
1
127.50
128.17
  UK Pound Sterling
1
150.29
151.08
 Swiss Franc
1
117.39
118.00
  Australian Dollar
1
79.60
80.02
 Canadian Dollar
1
87.62
88.08
  Singapore Dollar
1
84.50
84.95
 Japanese Yen
10
10.47
10.53
 Chinese Yuan
1
16.36
16.44
  Saudi Arabian Riyal
1
30.36
30.52
  Qatari Riyal
1
31.28
31.45
  Thai Baht
1
3.78
3.80
  UAE Dirham
1
31.01
31.17
  Malaysian Ringgit
1
27.87
28.01
  South Korean Won
100
9.83
9.88
 Swedish Kroner
1
12.16
12.22
  Danish Kroner
1
17.07
17.16
  Hong Kong Dollar
1
14.62
14.69
  Kuwaity Dinar
1
375.66
377.64
  Bahrain Dinar
1
302.12
303.71

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस १८ शुक्रवार ०८:२५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...