back
CTIZAN AD

कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस १७ बिहीवार

1.1K 

shares

१७ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज पुष १७ (जनवरी २, २०२०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १५० रुपैया ७६ पैसा रहेको छ भने विक्रिदर १५१ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र विक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र विक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र विक्रिदर ३०३ रुपैयाँ ०५ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ८६ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ७९ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण


Rate Request     archives…
Exchange Rate for 02 January 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.66
114.26
  European Euro
1
127.53
128.20
  UK Pound Sterling
1
150.76
151.56
 Swiss Franc
1
117.41
118.03
  Australian Dollar
1
79.74
80.16
 Canadian Dollar
1
87.44
87.90
  Singapore Dollar
1
84.44
84.89
 Japanese Yen
10
10.46
10.52
 Chinese Yuan
1
16.32
16.41
  Saudi Arabian Riyal
1
30.30
30.46
  Qatari Riyal
1
31.22
31.38
  Thai Baht
1
3.82
3.84
  UAE Dirham
1
30.94
31.11
  Malaysian Ringgit
1
27.79
27.93
  South Korean Won
100
9.84
9.90
 Swedish Kroner
1
12.13
12.20
  Danish Kroner
1
17.06
17.15
  Hong Kong Dollar
1
14.59
14.67
  Kuwaity Dinar
1
374.88
376.86
  Bahrain Dinar
1
301.46
303.05

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

हेर्नुहोस् कति छ त आज विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७६ पुस १७ बिहीवार ०८:२९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...