back
CTIZAN AD

सरकारीमा हाजिर गरी निजीमा ड्युटी गर्छन् चिकित्सक

वि.सं.२०७६ पुस २० आइतवार

564 

shares

२० पुस, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा दैनिक ३ ४ सय बिरामी उपचारका लागि आउने गर्छन् त्यहाँ चिकित्सक नै हुँदैनन् ।

उक्त अस्पतालमा चिकित्सकहरुको दरबन्दी छ । छात्रवृत्ति करारमा चिकित्सक छन् । तर, समयमा नआएपछि सेवाग्राही चेकजाँच नै नगराई फर्किने गरेका छन् । प्रायः दिन ओपीडी कक्ष बिरामीले भरिभराउ हुन्छ तर एकाध चिकित्सकहरुबाहेक अन्य कुनै विशेषज्ञ चिकित्सकको अत्तोपत्तो हुँदैन ।

गत बुधबार सवा ११ बजे ओपीडी कक्षको १७ नम्बर कोठा फिजिसियन चिकित्सक आएका थिएनन् । त्यसदिन चिकित्सक कुलदीप पण्डित, सिद्धिदात्री झा, रामेश्वर महासेठ, महेश महासेठ, रामदेव चौधरीलगायतको ड्युटी थियो ।

बिहान ८ बजेदेखि टिकट काटेर लाइन लागेका बिरामी ११ बजेसम्म चिकित्सकको पर्खाइमा थिए । तर, समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजी क्लिनिकमा गए भने कतिपय कुरेरै बसे तर डाक्टर फेला पारेनन् । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ पुस २० आइतवार ०८:२७ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...