back
CTIZAN AD

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

वि.सं.२०८३ वैशाख २२ मंगलवार

363 

shares

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखाले अर्थमन्त्रीस्तरको गत वैशाख ४ गतेको ‘नीतिगत मार्गदर्शन’ अनुरूप हरेक महिनाको १५ दिन बितेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्र पठाएको हो ।

अर्थमन्त्रालयबाट बजेट स्वीकृति प्राप्त भएको र अर्धमासिक भुक्तानीका लागि प्रणालीमा व्यवस्था मिलाइसकिएको पत्रमा उल्लेख छ । हरेक १५ दिनमा तलब भुक्तानीको व्यवस्था हाललाई संघीय सरकार अन्तर्गतका राष्ट्रसेवक कर्मचारीका लागि परीक्षणका रूपमा रहेको प्रवक्ता सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जानकारी दिए ।

यो नियम हाल संघीय कर्मचारीलाई मात्र परीक्षणको रूपमा रहेको भन्दै प्रदेश र स्थानीय सरकारको हकमा तत् निकायले अघि बढाउन सक्ने उनको भनाइ छ ।

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:१७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...