भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरणको पीडा

भ्रष्टाचारले राजनीतिक रंग लिन थाल्यो भने बुझे भयो भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरण मात्र हुन पुग्यो । यस्तोमा जनता दिग्भ्रमित र संस्थाहरू किंकर्तव्यबिमूख हुन्छन् । त्यसपछि कुनै संस्थाले त्यहाँ हात घुसारेर ईमान्दारीका साथ छानबिन तहकीकात काम गर्ने आँट गर्न गाह्रो हुन्छ, किनभने त्यो काम गर्दा उसउपर पनि बेफ्वाँकमा राजनीतिक रंग र राजनीतिकरण हुन थाल्छ । … Continue reading भ्रष्टाचारको राजनीतिकरण र राजनीतिको भ्रष्टिकरणको पीडा