अमेरिकी शैन्य अखडामा इरानले गर्यो दर्जन बढी मिसाइल आक्रमण, के भन्छन् त राष्ट्रपति ट्रम्प ?

२३ पुष, काठमाण्डौं । इरानले इराकमा रहेका २ अमेरिकी शैनिक क्याम्पमा मिसाइल आक्रमण गरेको छ । उक्त कुराको पुष्टि अमेरिकी रक्षामन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार इरानले अमेरिकी सेना रहेका इराकका दुई स्थानमा दर्जनबढी मिसाइल आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इरानका सरकारी संचार संस्थाहरुले यो आक्रमण आफ्ना शैनिक जनरल कासिम सुलेमानिको हत्याको बदलामा … Continue reading अमेरिकी शैन्य अखडामा इरानले गर्यो दर्जन बढी मिसाइल आक्रमण, के भन्छन् त राष्ट्रपति ट्रम्प ?