back
CTIZAN AD

अमेरिकी शैन्य अखडामा इरानले गर्यो दर्जन बढी मिसाइल आक्रमण, के भन्छन् त राष्ट्रपति ट्रम्प ?

वि.सं.२०७६ पुस २३ बुधवार

933 

shares

२३ पुष, काठमाण्डौं । इरानले इराकमा रहेका २ अमेरिकी शैनिक क्याम्पमा मिसाइल आक्रमण गरेको छ ।

उक्त कुराको पुष्टि अमेरिकी रक्षामन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार इरानले अमेरिकी सेना रहेका इराकका दुई स्थानमा दर्जनबढी मिसाइल आक्रमण गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इरानका सरकारी संचार संस्थाहरुले यो आक्रमण आफ्ना शैनिक जनरल कासिम सुलेमानिको हत्याको बदलामा आक्रमण गरिएका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै यी घटनाका बारेमा बुधबार बताउने जनाएका छन् ।

ट्रम्पले ट्विटमा लेखेका छन् कि, ‘सबै ठिक छ इरानले इराकमा हाम्रा दुई शैन्य अखडामा आक्रमण गरेको छ । त्यसमा कति हताहत र क्षति भयो भन्ने बारेमा समिक्षा भइरहेको छ । हाम्रो साथमा संसारकै शक्तिसाली सेना छन् । म बिहान यसका बारेमा बताउनेछु ।’

All is well! Missiles launched from Iran at two military bases located in Iraq. Assessment of casualties & damages taking place now. So far, so good! We have the most powerful and well equipped military anywhere in the world, by far! I will be making a statement tomorrow morning.

— Donald J. Trump (@realDonaldTrump) January 8, 2020

वि.सं.२०७६ पुस २३ बुधवार ०९:१५ मा प्रकाशित

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौँ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

फरार भारतीय कैदी पक्राउ

फरार भारतीय कैदी पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...