back
CTIZAN AD

परीक्षा भवन संशोधन गरिएको सूचना

वि.सं.२०७६ पुस २३ बुधवार

918 

shares

२३ पुस, काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर परीक्षा सञ्चालन शाखाले एक सूचना जारी गरेको छ ।

आयोगले बुधबार  परीक्षा भवन संशोधनसम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

पूर्व प्रकाशित सूचना बमोजिम आउने माघ ४ गते दिनको १ बजे सञ्चालन हुने वि.नं. १६६६७–१६६८५\०७६–७७ रा. प. द्वितीय श्रेणी अप्राविधिक उपसचिव वा सो सरह वा सो सरह खुला तथा समावेशी पदको प्रथम पत्रको परीक्षाको परीक्षा केन्द्र संशोधन गरिएको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार ०९:१९ मा प्रकाशित

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...