अभिनेत्री दीपिका पुगिन् जेएनयुका विद्यार्थीलाई समर्थन गर्न
२३ पुष, काठमाण्डौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समुहको आक्रमणमा परेर घाईतेभएका विद्यार्थी तथा शिक्षकहरुको समर्थनमा वलिवुडकी चर्चित अभिनेत्रीले समर्थन जनाएकी छन् । उनले मंगलबार बेलुका जेएनयुमा पुगेर विद्यार्थीप्रति समर्थन जनाएकी हुन् । दीपिका मंगलबार ७ बजे त्यहाँ पुगेर त्यहाँ रहेका विद्यार्थीहरुकाबीचमा केहीबेर उभिएकी थिइन् । उनले जेएनयुका विद्यार्थी युनियनका अध्यक्ष आइशी घोषलाइ भेटेकी … Continue reading अभिनेत्री दीपिका पुगिन् जेएनयुका विद्यार्थीलाई समर्थन गर्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed