एनआईसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डुले ३० प्रतिशत छुटदिने
२३ पुष, काठमाण्डौं । एन आई सी एसिया बैंक र फुडमाण्डुबीच बेंकिङ साझेदारीमा सम्झौता भएको छ । उक्त सम्झौतामा फुडमान्डु प्रा. लि.को Online Food Festival 2020 मा एनआईसी एशिया बैंकको बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी QR मार्फत् भुक्तानी गर्दा बैंकका … Continue reading एनआईसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डुले ३० प्रतिशत छुटदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed